जिल्ला न्यायाधीशका लागि २१ जनाको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । न्याय परिषदले रिक्त रहेको २१ जना जिल्ला न्यायाधीश पदमा नियुक्ति सिफारिस गरेको छ । २७ असारमा परिषद्ले २१ न्यायाधीश पदका लागि आवेदन दिन आह्वान गरेका थियो । जसमा ६३ जनाले आवेदन दिएका थिए । मंगलबार बसेको परिषदको बैठकले जिल्ला न्यायाधीश पदमा आवेदन दिएका ६३ जना मध्येबाट २१ जनाको नाम सिफारिस गरेको हो ।…