चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले केसीलाई दुई वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । कलाकार केसी चलचित्र निर्माण, निर्देशन र अभिनयमा सक्रिय छन् । केसीले सय भन्दा बढी चलचित्रमा काम गरिसक्नुभएको छ भने यसअघि गायन क्षेत्रमा पनि उत्तिकै सक्रिय थिए । केसीसँगै दीपक श्रेष्ठ,…