नेपाल र केन्याबीचको तेस्रो टी–ट्वान्टी क्रिकेट आज

एजेन्सी । नेपाल र केन्याबीचको तेस्रो टी–ट्वान्टी आज हुँदैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने आजको खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । तर, घरेलु टोलीविरुद्ध नेपाललाई सहज भने हुनेछैन । केन्या पनि नेपालविरुद्ध दोस्रो जितको खोजीमा हुनेछ । पाँच खेलको…