कांग्रेस नेता विश्वकर्माको आरोप: बालेन्द्र साहले आतङ्कित बनाउने काम गरे

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले अराजक गतिविधि बढाइरहेको आरोप लगाएका छन् । मेयर साहले अनधिकृत रूपमा बनाइका भौतिक संरचनाहरू डोजर लगाएर भत्काउने काम गरिरहँदा कांग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया बाहिर आएको हो । क्रबार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै विश्वकर्माले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार…