काठमाडौं । दोश्रो नेशनल किड्स अफ द इयर २०२२ का प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्ततु गरेका छन् । काठमाडौंमा सम्पन्न ट्यालेन्ट शोमा सिनियर र जुनियर प्रतिस्पर्धीहरुले नृत्य, गायन, कविता वाचन, चित्रकला, अभिनयजस्ता विविध कला प्रस्तुत गरे । ट्यालेन्ट शोको निर्णायकमा नेपालका राष्ट्रिय फुटबल टिमका पूर्व क्याप्टेन हरि खड्का, बरिष्ट कलाकार बीरेन्द्र हमाल, अभिनेत्री एनी कुँवर, अभिनेता…