थप ६२० जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ५ हजार ८४६ जनाको गरिएको नमुना परीक्षण गरिएकोमा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ६५१ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार १९५ जनाको…