युक्रेनी राष्ट्रपति जेलेन्स्की कार दुर्घटनामा परेको पुष्टि, अवस्था सामान्य

युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्की कार दुर्घटनामा पर्नुभएको उहाँका प्रवक्ताले पुष्टि गर्नु भएको छ । राजधानी कीभमा राष्ट्रपतिको गाडी र उहाँको एस्कर्टसँग एक यात्रुवाहक कार ठोक्किएको जेलेन्स्कीका प्रवकेता सर्गी नाइकीफोरोभले छोटो वक्तव्यमा भनेका छन् । राष्ट्रपति जेलेन्सकी स्वास्थ्य परीक्षण गरिएको र उहाँलाई कुनै गम्भीर चोट नलागेको जनाइएको छ । मोटरकेडसँग ठोक्किएको कारका चालकलाई घटनास्थलमा प्राथमिक उपचार…