काठमाडौं । कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै सोमबार बसेको बारको आकस्मिक बैठकले प्रधानन्याधीशको राजीनामा मागेको हो । बैठकले प्रधानन्यायाधीशबबाट निकास हुनुपर्ने निर्णय गरेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । ‘यसको औपचारिक निर्णय र सार्वजनिक भोलि हुन्छ । भोलि…