नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रिय सभाबाट पनि बहुमतले पारित भएको छ। बिहीबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको विधेय बहुमतले पारित गरेको हो। राष्ट्रिय सभाका सांसदले राखेको संशोधनका विषयमा गृहमन्त्री बालकृष्ण खाणले सदनमा जवाफ दिएका थिए। गृहमन्त्रीको जवाफलगत्तै अध्यक्षले संशोधनकर्ताहरुसँग फिर्ता लिन आग्रह गरेका थिए। अधिकांश संशोधनकर्ताहरुको वैवाहिक…