एमसीसीबारे एमालेले धारणा बनाएको छैन : भट्टराई

काठमाडौँ । नेकपा (एमाले)का विदेश विभाग प्रमुख डा.राजन भट्टराईले आफ्नो पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अहिले कुनै धारणा नबनाएको बताएका छन् । उनले सत्तासिन दलहरूले धारणा बनाएपछि आफ्नो पार्टीले धारणा बनाउने बताए । ‘हाम्रो पार्टीले अहिले एमसिसीको बारेमा कुनै धारणा बनाएको छैन । सरकारले एमसीसी ल्याउन खोजेको हो कि होइन ? सत्तासिनको धारणा दल…