काठमाडौँ । विभिन्न व्यक्तिका राहदानी ठूलो संख्यामा बोकेर भारत जान लागेकी एक महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-१ बस्ने ४५ वर्षीया तारा चन्द चौधरी रहेको प्रहरीले जनाएको छ। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय ले जाँचका क्रममा नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनी भुटान एयरलाइन्स को बी३-७७३ नम्बर उडानमार्फत…