ट्रम्पको युद्धविराम दाबीका बाबजुद थाइल्यान्ड र कम्बोडियाबीच तनाव कायमै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम दाबीका बाबजुद कम्बोडियामाथि आक्रमण जारी रहने थाइल्यान्डले बताएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले दुई छिमेकी देशबीच सफलतापूर्वक युद्धविराम गराउन सफल भएको भनि गरेको दाबीका बाबजुद थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले कम्बोडियाविरुद्ध सैन्य कारबाही जारी रहने बताएका हुन् । थाई प्रधानमन्त्री अनुतिनले आफ्नो भूमि र नागरिकलाई थप हानि र खतरा…