स्थानीय तहको चुनावमा खर्च नभएको डेढ अर्ब रुपैयाँ निर्वाचन आयोगद्वारा फिर्ता

काठमाडौं । स्थानीय तहको निर्वाचनमा ६ अर्बभन्दा बढी खर्च भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचनका लागि ८ अर्ब ९५ करोड रुपैयाँ बजेट अर्थ मन्त्रालयसँग माग गरेकोमा मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको थियो । अहिलेसम्म ६ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको देखिएको आयोगको भनाइ छ । निर्वाचनका लागि सुनिश्चित…