अछाम किशोर मृत्यु प्रकरण : शव बुझ्ने सहमति, किटानी दिएकामाथि मुद्दा दर्ता गरिने

अछाम । हराएको पाँच दिनपछि मृत फेला परेका अछामको पञ्चदेवल विनायक नगरपालिकाऔ४ का विनोद शाहीको शव आफन्तले बुझ्ने भएका छन् । हत्यामा संलग्न भएको भन्दै मृतकका आफन्तले किटानी गरेका व्यक्तिमाथि मुद्दा चलाई घटनाको छानबिन गर्ने सहमतिपछि आफन्त पोस्टमार्टम गरेर शव बुझ्न तयार भएका प्रहरीले जनाएको छ । जेठ १७ गते रातिदेखि हराएका १५ वर्षीय किशोर…