दोहा । कतार विश्वकप २०२२ मा जर्मनी र स्पेन एकै समूहमा परेका छन् । दुबै टोली समूह ‘इ’ मा छन् । यसलाई ग्रुप अफ डेथको संज्ञा दिइएको छ । यो समूहमा एसियाबाट प्रतिनिधित्व गरेको जापान पनि छ । अर्को टोलीको निर्णय भइसकेको छैन । कोस्टारिका र न्युजिल्यान्डमध्ये एउटा टोली यो समूहमा रहनेछ । खेललाई हतियार…