काठमाडौँ। नेपाल र चीनबीच विद्युत् आदानप्रादनका लागि महत्वपूर्ण मानिएको ४०० केभी क्षमताको डबल सर्किट रातमाटे–रसुवागढी–केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणका लागि मार्ग प्रशस्त भएको छ। परराष्ट्रमन्त्री डा.नारायण खड्काको निमन्त्रणामा नेपालको त्रिदिवसीय भ्रमणको क्रममा रहेका चिनियाँ विदेशमन्त्री एवम् चीनको राज्य परिषद्का सदस्य वाङ यीसँगको प्रतिनिधिमण्डल स्तरीय वार्तापछि आयोजित समारोहमा सो प्रसारण लाइन निर्माणका सम्बन्धमा महत्वपूर्ण सहमति भएको…