काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले आफ्नो स्वामित्वमा रहेको जग्गा र त्यसमा निर्मित संरचना प्रयोग गरिरहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिलाई सात दिनभित्र बहालको बक्यौता रकम तिर्न अल्टिमेटम दिएको छ । तोकिएको समयभित्र बक्यौता नबुझाएमा जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गर्ने चेतावनी स्काउटले दिएको छ । उक्त…