प्रहरी निरीक्षक अनु लामालाई गृहले सोध्यो स्पष्टीकरण

काठमाडौँ । गृह मन्त्रालयले बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अनु लामालाई स्पष्टीकरण सोधेको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेको भन्दै सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन भनेको हो। उनी गएको असार २५ गतेदेखि कार्यालयमा उपस्थित भएकी छैनन्। त्यतिबेला दस दिनको बिदा लिएर बसेकी उनले त्यसपछि पुनः १० दिन…