काठमाडौं । थाइल्यान्डले कम्बोडियामाथि १० दिनअघि भएको युद्धविराम उल्लंघनको आरोप लगाएको छ । कम्बोडियाले युद्धविराम उल्लंघन गरेको र आफ्नो एक सैनिक घाइते भएको थाइल्याण्डले जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । तर कम्बोडियाले यसलाई ‘दुर्घटना’ भन्दै आफ्नै दुई सैनिक पनि विस्फोटमा घाइते भएको जनाएको छ । थाइल्यान्डको विदेश मन्त्रालयका अनुसार उबोन रत्चथानी प्रान्तमा हिजो भएको घटनाबारे…