काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले कसैप्रति घृणा वा नकारात्मकता फैलाउने काम नगर्न अनुरोध गरेका छन् । प्याराडाइम टिभीले तयार गरेको सामग्रीमा आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै उनले फेसबुकमार्फत आपत्ति जनाएका थिए । लामिछानेले बुधबारको पोस्टमा जानाजानी आफ्नो व्यक्तिगत जीवन, मर्यादा र गोपनीयतालाई क्षति पुर्याउने उद्देश्यले त्यो सामग्री तयार गरिएको दाबी गरेका थिए । बिहीबार…