काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्कको डरले देशहरू ‘ब्रिक्स’ बाट बाहिरिन बाध्य भएका दाबी गरेका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफूले ब्रिक्समा सामेल हुन चाहने देशहरूलाई भन्सार शुल्क लगाउने बताएको र अहिले देशहरू ब्रिक्सबाट बाहिरिन थालेका बताउनुभएको बीबीसीले जनाएको छ । ट्रम्पले ब्रिक्सलाई डलरमाथिको आक्रमण भनेका छन् । अमेरिका…