लगातार दुई दिन बढेको शेयर बजार आज भने उच्च अंकले घट्याे

काठमाडौं । लगातार दुई दिन बढेको शेयर बजार आज भने उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से ४७ दशमलव ९३ अंकले घटेर २ हजार ९ सय ५४ दशमलव १४ विन्दुमा झरेको छ । आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।…