काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयमा ज्ञापन पत्र बुझाउँदैछ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा आज दिउॅसो अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुग्ने प्रचार बिभाग प्रमुख मोहन बस्नेतले जानकारी दिए । सो टोली दिउँसो १ः०० बजे टंगाल पुग्नेछ । ‘राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना भ्रष्टाचारका ठूला ठूला काण्डहरु सम्भव नै छैन। हामी…