काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा बजाज पल्सर जोडिएको छ । एनपिएलमा उत्कृष्ट विधामा तीन खेलाडीलाई बजाजले पल्सर मोटरसाइल उपलब्ध गराउने भएको हो । जसका लागि बजाजले नेपाल क्रिकेट सङ्घ (क्यान) सँग सम्झौता गरेको छ । सम्झौता पत्रमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यू गोल्छा र क्यानका सचिव पारस खड्काले हस्ताक्षर गरे । सम्झौताअनुसार…