बाढीले महोत्तरीका ७ वटा पालिकामा मात्रै झन्डै २ हजार हेक्टरको धानबाली नष्ट

महाेत्तरी । महोत्तरीमा अघिल्लो आइतवार र सोमवार रातो नदीको तटबन्ध भत्किएर आएको बाढीले ९ वटा पालिकामा मात्रै झन्डै २ हजार हेक्टरमा लगाएको धानबाली नष्ट भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द यादवका अनुसार महोत्तरीका १५ मध्ये ९ वटा पालिकाबाट प्राप्त विवरणानुसार बाढीले झन्डै २ हजार हेक्टर जमिनमा लगाइएको धानबाली डुबाएर नष्ट भएको हो ।…