काठमाडौं । जेनजी मुभमेन्ट, नेपालले गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गरी निष्पक्ष अनुसन्धान गर्न माग गर्दै प्रहरीमा उजुरी दिएको छ । मंगलबार मुभमेन्टका प्रवक्ता विजय शाहले नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकलाई सम्बोधन गरी निवेदन दर्ता गराएका हुन् । निवेदनमा गुरुङलाई पक्राउ गरी निष्पक्ष छानबिन अघि बढाउन अनुरोध गरिएको छ । उजुरीमा मुभमेन्टले तीन आधार प्रस्तुत…