काठमाडौँ। भोटेकोशी र त्रिशूली नदी आसपासका बाढी प्रभावित क्षेत्रमा समाचार संकलन गर्न चाहने विदेशी सञ्चारमाध्यमका पत्रकारले सूचना तथा प्रसारण विभागबाट प्रेस एक्रिडिटेसन तथा पत्रकार परिचयपत्र लिनुपर्ने भएको छ। विभागले बिहीबार सूचना जारी गर्दै विदेशी पत्रकारका लागि अनलाइन आवेदन खुला गरिएको जनाएको हो। इच्छुक पत्रकारले विभागको अनलाइन सेवा प्रणालीमार्फत आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। विभागका अनुसार प्राप्त…