काठमाडौं । गत आर्थिक वर्ष २०८१/०८२ मा औसत उपभोक्ता मुद्रास्फीति (महँगी) ४.०६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको वार्षिक तथ्यांकअनुसार, अघिल्लो वर्षको तुलनामा महँगी कम हो । सरकारले बजेटमार्फत ५.५ प्रतिशत महँगी कायम रहने अनुमान गरेको थियो । तर, मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले महँगीलाई ५ प्रतिशतको हाराहारीमा राखेर मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने…