स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्क स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

काठमाडौं । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले २४ वटा स्टारलिङ्क स्याटेलाइटहरू कक्षमा पठाएको छ । स्पेसएक्सका अनुसार यी स्याटेलाइटहरू ‘फाल्कन–९’ रकेटमार्फत क्यालिफोर्नियाको भ्याण्डेनबर्ग स्पेस फोर्स बेसबाट स्थानीय समयानुसार शुक्रवार बिहान १० बजेर ४ मिनेटमा सफलतापूर्वक प्रक्षेपण गरिएको हो । ‘फाल्कन–९’ पुनः प्रयोग गर्न मिल्ने रकेट हो जसलाई अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले कृत्रिम उपग्रह प्रक्षेपण,…