किरियापुत्रीलाई जुट्न थाल्यो सहयोग

बैतडी । अन्नपात नहुँदा भोकभोकै आमाको किरियामा बसेका मुकेश भुललाई सहयोग जुटेको छ। किरियापुत्री ५ दिनदेखि भोकभोकै बसेको बारेमा समाचार प्रकाशित भएपछि सहयोग जुट्न थालेको हो। दशरथ चन्द नगरपालिका–४, बाडिलेकका ३० वर्षीय भुल आमाको किरियामा भोकभोकै बसेको समाचार प्रकाशित भएपछि पूर्वसचिव भीम उपाध्यायको अगुवाइमा खाद्यान्न र लत्ताकपडाका लागि आर्थिक सहयोग जुटेको छ। आइतबार किरियापुत्रीलाई खाद्यान्न,…