काठमाडौं । गत भदौ २४ गते महाराजगन्जमा भएको जेनजी प्रदर्शनका क्रममा प्रहरी सहायक निरीक्षक (असई) मिलन रायको बिभत्स हत्यामा संलग्न भएको अभियोगमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका ओम पौडेललाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले धापासीबाट नियन्त्रणमा लिएको हो । घटनाको भिडियो फुटेजमा असई मिलन राय छटपटाइरहेको अवस्थामा…