काठमाडौं । कलाकार, टेलिफिल्म निर्माता तथा परिकल्पनाकार जयकुमार थापा र निर्माता नदिश मानन्धरले ‘गाँवै रमाइलो’ नामक नयाँ हास्य शृंखला बजारमा ल्याउने भएका छन्। थापा र मानन्धरले ‘गाँवै रमाइलो’ टेलिफिल्म जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर लञ्च गर्न लागेका हुन्। उनीहरूको यो नयाँ टेलिफिल्म देवकी मिडिया नामक युट्युब च्यानलबाट हरेक साताको बिहीबार बेलुका साढे ७…