सुनको मूल्य तोलाको अढाइ लाख रुपैयाँ नजिक

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज ऐतिहासिक दिन साबित भएको छ । सोमबार छापावाला सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ पुगेको छ । आइतबारको तुलनामा यो मूल्य २ हजार ४ सय रुपैयाँले बढी हो । सुनसँगै चाँदीको मूल्यले पनि नयाँ उचाइ छोएको छ । आइतबार प्रतितोला ३…