काठमाडौं । काठमाडौंको चुच्चेपाटीमा रहेको हायात होटलको सेवा बन्द र कर्मचारीलाई काममा नआउन भनिएको सूचनापछि प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्रीको चासोलगत्तै अर्थमन्त्री रामेश्वर खनालले आज विहान हायात रिजेन्सीको व्यवस्थापन पक्षसँग कुराकानी समेत गरेका छन् । अर्थमन्त्री खनालले होटल व्यवस्थापनलाई नआत्तिन र उच्च मनोबलका साथ सेवा सञ्चालन गर्न आग्रह समेत गरेको प्रधानमन्त्री…