ट्रम्पले क्यानडालाई लगाए ३५ प्रतिशत कर

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा गरेका ट्रम्पले १ अगस्टदेखि लागु हुने गरी थप करको घोषणा गरेका हुन् । ह्वाइट हाउसले दर्जनौँ देशमा नयाँ करको घोषणा गरेको छ । यस अघि ट्रम्पले अप्रिल महिनामा नै धेरै देशको सामानमा थप करको घोषणा…