काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र थाइल्यान्डका बिचमा कैयौँ सांस्कृतिक समानताहरू रहेका उल्लेख गरेकी छन् । आज राजधानीमा आयोजित ‘थाइ फ्लेभस् ‘इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उनले नेपाल र थाइल्याण्डबिच ऐतिहासिक सम्बन्ध रही आएको र दुई देशबिचमा सांस्कृतिकलगायत धेरै क्षेत्रमा समानता रहेका बताइन् । मन्त्री राणाले दुई देशका बिचमा पाहुनाहरूको स्वागत,…