काठमाडौं । सर्वोच्च अदालतले महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिर परिसरमा नागा बाबाहरू निर्वस्त्र बस्ने परम्परालाई अश्लीलता भन्न नमिल्ने व्याख्या गरेको छ । नागा बाबाहरूको गतिविधि नियन्त्रण माग गर्दै दायर गरिएको रिट व्याख्या गर्दै न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासले मन्दिरमा साधुहरूले नाङ्गै बस्नुलाई सनातनी अभ्यास भनेको हो । केवल शारीरिक रूपमा नाङ्गो हुनुलाई मात्र…