युद्धविराम अनिश्चित रहँदा बढ्यो कच्चा तेलको भाउ

न्युयोर्क । विश्व बजारमा बिहीबार कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानबिच भएको नाजुक युद्धविरामलाई लिएर चिन्ता बढ्दै जाँदा तेलको मूल्य पुनः उकालो लागेको छ । एसियाली बजारमा बिहीबार बिहानको कारोबारमा अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको हो । दुई हप्ताका लागि सर्तसहित गरिएको युद्धविरामबिच इजरायलले लेबनानमा भीषण आक्रमण गरेपछि तनाव पुनः…