इरानमा इन्टरनेट अवरुद्ध भएपछि एलन मस्कद्वारा ‘स्टारलिङ्क’ सेवा सुरु

काठमाडौं । ईरानमा इन्टरनेट बन्द भएको बेलामा अब अमेरिकी स्याटेलाइट इन्टरनेट सेवा 'स्टारलिंक' सक्रिय गरिएको छ। टेस्ला तथा स्पेसएक्सका सिइओ एलन मस्कले सामाजिक सञ्जाल X(ट्विटर) मार्फत “The beams are on” भन्दै यसको पुष्टि गरेका हुन्। The beams are on— Elon Musk (@elonmusk) June 14, 2025 ईरानमा हाल इन्टरनेट सेवा कडाइका साथ बन्द गरिएको छ, जुन…