लैंगिक पूर्वाग्रहविरुद्धको जित: सुकुमायालाई नेपाली नागरिकता

काठमाडौं । सात वर्षको उमेरमै बेचबिखनमा परेर भारतको सर्कसमा काम गर्न पुगेकी सुकुमाया लामाले १५ वर्ष लामो संघर्षपछि मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट आज नेपाली नागरिकता प्राप्त गरेकी छिन्। हेटाैडा उपमहानगरपालिका वडा नम्बर १० मा जन्मेकी र बुवाआमा दुवै नेपाली नागरिकता भएकी सुकुमायाले विदेशीसँग विवाह गरेको कारण नागरिकता लिन लामो संघर्ष गर्नुपरेको हो। भारतको सर्कसमा बस्दा…