काठमाडौं । अमेरिका र युक्रेनका अधिकारी बीच साउदी अरबमा भएको वार्ता सकारात्मक भएको छ । युक्रेनी रक्षामन्त्री रुस्टम उमेरोभले अमेरिकी अधिकारीसँगको वार्तामा ऊर्जा लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको बताएका छन् । उनले राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युक्रेन र सिङ्गो युरोपको भविष्यको सुरक्षासहित स्थायी शान्तिको चाहेको बताएको बीबीसीले जनाएको छ । यसअघि अमेरिकाले राखेको ३० दिने युद्ध…