रोहिणी गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष बिद्या प्रसाद यादव चढ्ने गाडिमा तोडफोड गरिएको छ । अज्ञात व्यक्तिले गएराती करिब ११:३० बजे पालिका अध्यक्ष यादव चढ्ने गाडीमा तोडफोड गरिएको प्रहरीले जनाएको छ । लु झ ३९५ नम्बरको सरकारी नम्बर प्लेटको स्कारपियो गाडीमा तोडफोड गरेको गाउँपालिका अध्यक्ष बिद्याप्रसाद यादवले जानकारी दिए । उनका अनुसार अज्ञात व्यक्तिको ढुंगा…