बरूण धवनकी भाञ्जी सलमानसँग सिकिन्दरमा देखिदैं

मुम्बइ । सलमान खानको आगामी फिल्म  ‘सिकन्दर’ मा वरुण धवनकी भान्जी अञ्जिनी धवन पनि देखिने चर्चा लामो समयदेखि भइरहेको थियो ।  त्यसको औपचारिक घोषणा भने कतैवाट पनि भएको थिएन तर अहिले अन्जिनी आफैले यो फिल्मको हिस्सा भएको कुरा पुष्टि गरेकी छिन् । उनले सलमानसँग सिकिन्दर फिल्ममा काम गरेको कुरा गरेकी छिन् । हिन्दुस्तान टाइम्ससँग कुरा…