काठमाडौं । तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्याउने रोशनी शाही मृत अवस्थामा भेटिएकी छन । उनी आज (आइतबार) भक्तपुरमा मृत अवस्थामा भेटिएकी हुन । भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यैपानले जानकारी दिएका छन् । अहिले घटनास्थलमा…