शनिबार रिहा हुँदै तीन इजरायली बन्धक

जेरुसेलम । इजरायल र प्यालेस्टिनी इस्लामी लडाकू समूह (हमास)बिच भएको गाजा युद्धविराम सम्झौताअनुसार चौथो बन्धक-कैदी आदानप्रदान शनिबार हुने भएको छ । शनिबार रिहा गरिने इजरायली बन्धकको सूची प्राप्त भएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । “इजरायलले भोलि हमासको कब्जाबाट मुक्त हुने अपेक्षा गरिएका बन्धकहरुको सूची प्राप्त गरेको छ । सूचीको पुनरावलोकन र परिवारलाई अद्यावधिक गरेपछि…