काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले मिडिया हाउसमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र कसैले आरोप लगाए त्यसमा सत्यता नभएको बताएका छन । रास्वपा महामन्त्री आर्चायले राज्यको चौथो अंगको रूपमा रहेको मिडिया लोकतन्त्रको खम्बा भएको हुँदा पार्टीको नीति कुनै पनि सञ्चारमाध्यम र वाक् स्वतन्त्रताका विरुद्ध जाने नभएको जिकिर…