जनकपुरधाम। वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ । ७९ वर्षीय डा. विमलको गए राति उपाचारको क्रममा जनकपुरमा निधन भएको हो । हिजो राति घरमै बसिरहेको बेला अचानक एक्कासि समस्या उत्पन्न भएपछि थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । तर, अक्सिजनको मात्रा घट्दै गए पछि १ः०० पछि उनको निधन भएको हो…