काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ को विवादित अभिव्यक्तिप्रति टिप्पणी गर्दै दोष जति अरूलाई देखाउने राजनीति पुरानो भइसकेको बताएका छन् । पछिल्लो राजनीतिक वातावरण सिर्जना हुनुमा एमाले पनि दोषी रहेको र एमाले नेतृत्वको तत्कालीन सरकारको अकर्मण्यता जिम्मेवार रहेको उनको टिप्पणी छ । बिहीबार बादलको संसदको…