काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । सत्तारुढ नेपाली कांग्रेसले सरकारका काम, पार्टीका भ्रातृ संस्थाको महाधिवेशनमा छलफल गर्न बैठक बोलाएको हो । तीन दिनसम्म बोल्ने केन्द्रीय सदस्यहरुले सरकारमा कांग्रेसको सहभागिता प्रभावकारी नभएको, पार्टीभित्र आन्तरिक एकता कमजोर भएको गुनासो गरेका छन । पार्टीले संसदमा उठाइरहेका विषय र संसदको कामकारबाहीका विषयमा पनि प्रश्न…