रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ३ कठजोरमा आज भएको बोलेरो दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नं ३ कठजोरमा ६२ बर्षका कृष्ण नारायण श्रेष्ठ र १२ बर्षकी भुमिका श्रेष्ठ रहेका छन् । दुर्घटनामा अरु १२ जना घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिएका…